२८ मंसिर/ अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक–५ दोलखा, सुरी–३ दोलखा र इलाम नगरपालिका वडा नं.–९ भञ्ज्याङ्गबाट शाखासहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टरहरु, उपत्यका बाहिर ९५ शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु र १२ वटा शाखारहित बैंकिङ्ग सेवा गरी१२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया