logo

सेञ्चुरी बैंकद्वारा नाफा ५१ करोड ८१ लाख रुपैयाँ आर्जन

    1019   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ । बैंकको व्याज खर्चको अनुपातमा व्याज आम्दानीको अनुपात धेरै हुँदा खुद व्याज आम्दानी ५० प्रतिशतले बढेर एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले ६४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ । निक्षेप संकलन २२ प्रतिशतले सुधार गर्दा ऋण लगानी भने २७ प्रतिशतले बढाएको छ । चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ भने जगेडामा एक अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ ।

पूँजीकोष अनुपात १४.६८ प्रतिशत छ भने खराव कर्जा केहि सुधार हुँदै ०.८४ प्रतिशतमा झारेको छ । आधार व्याजदर थप ०.०७ प्रतिशत विन्दुले बढेर ११.५० प्रतिशत कायम गरेको छ । प्रतिशेयर आम्दानी तीन रुपैयाँले बढाएर १२ रुपैयाँ रहेको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।