logo

भदौ ३० गते ओम डेभलपमेन्ट बैंककोे बुक क्लोज

    1291   पटक पढिएको

२२ भदौ / अर्थ र व्यापार – ३० प्रतिशत हकप्रद निष्काशनको प्रक्रियामा रहेको ओम डेभलपमेण्ट बैंकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि यहि भाद्र ३० गते एक दिन सेयरधनी दर्ता पुस्तीका बन्द रहने जानकारी गराएको छ ।

बैंकका अनुसार भाद्र २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् । बैंकले हाल कायम पुँजीको दश बराबर तीन कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले राष्ट्र बैंकले तोको पूँजी पुर्याउन ३७ करोड बराबरको बोनस बाड्नुपर्ने देखिन्छ ।

बैंकले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैंया खु्द नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैंया सञ्चित छ । ओम बैंकको हकप्रद सेयरको निष्काशन एनआईबिएल क्यापिटलले गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।