९ पौष / अर्थ र व्यापार - कञ्चन डेभलपमेन्ट बैंकको पुस १५ गते एक दिन बुक क्लोज हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले सभामा जाने प्रयोजनका लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंकको १०औं वार्षिक साधारणसभा पुस १५ गते बस्दै छ । हाल बैंकको चुक्ता पुँजी ५३ करोड १३ लाख रहेको छ । हालसम्म बैंकको ५३ लाख १३ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत छ ।
तपाईको प्रतिक्रिया