२२ साउन / अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले किसान माइक्रोफाइनान्स वित्तीय संस्थालाई २४.२२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन २० गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको बिक्री प्रवन्धकमा सिभील क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया