२ जेठ /अर्थ र व्यापार- भाटभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंकबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका शाखाबाट प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया