१५ असार / अर्थ र व्यापार – बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बिच सम्झौतापत्रमा यही बुधवार हस्ताक्षर भएको छ ।
यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
तपाईको प्रतिक्रिया