१९ चैत्र /अर्थ र व्यापार - बैंक अफ काठमाण्डूको ८ वटा नयाँ शाखा विस्तार भएको छ । बैंकले ईन्द्रसरोवर, गढीमाइ, तीनपाटन, इस्मा, छिन्नमस्ता, मालिका, खनियाबास, पातारासी, जुम्ला गाँऊपालिकामा शाखा खोलेको हो ।
बैंकले पुससम्म ८० अर्ब २१ करोड निक्षेप परिचालन गरी कुल कर्जा ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा छन् । बैंकका ७५ एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टर पनि छन् ।
तपाईको प्रतिक्रिया