logo

बैङ्क तथा वित्तिय संस्थाद्वारा उपहारको योजना  सार्वजनिक गर्न नपाइने व्यवस्था

    938   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - बैङ्क तथा वित्तिय संस्थाले आफ्ना ग्राहक उपहारको योजना  सार्वजनिक गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहिबार एकिकृत निर्देशिका २०७५ को बुँदा नं २३ लाई संशोधन गर्दै निक्षेप तान्न उपहार दिन नपाउने बताएको हो ।

राष्ट्र बैङ्कले भनेको छ, ‘बैङ्क तथा वित्तिय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन, चाँदीका सिक्का लगायत कुनै पनि उपहार प्रदान गर्न पाइनेछैन ।’ निक्षेप तान्न बैङ्कहरुले विभिन्न उपहारको प्रलोभन देखाउँन थालेपछि राष्ट्रबैङ्कले त्यसलाई रोक्न एकिकृत निर्दे्शिकानै संशोधन गरेको हो ।

अहिले वैशाख एक गतेदेखि हरेक नेपाली बैङ्क खाता अन्र्तगत बैङ्कहरुले १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्थालाई भने यो संशोधनले कुनै असर गर्नेछैन् । बैङ्कखातामा निश्चि रकम जम्मा गरिदिन पाउने व्यवस्था भने यथावत नै रहनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।