२० चैत्र /अर्थ र व्यापार - सिंहदरबार परिसर भित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ । आजदेखि बैंकको शाखा खुलेको हो ।
सरकारी स्वामित्वको बैंक सिंहरदरबारभित्र खोल्नुपर्ने माग सांसदहरुले राखेका कारण सिंहदरबार परिसरमा रहेको एभरेष्ट बैंकको शाखा स्थान्तरण गरी राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको छ ।
तपाईको प्रतिक्रिया