२० माघ / अर्थ र व्यापार - प्रभु बैंकले काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका स्थित धर्मस्थलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरे ।
बैंकले यस शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई लक्षित गरेर अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया