logo

प्राइम लाइफले २५ प्रतिशत बोनस शेयर पछि १६० प्रतिशत हकप्रद दिने

    1585   पटक पढिएको

५ भदौ / अर्थ र व्यापार – प्राइम लाइफ इन्स्योरेन्सले भदौ २७ गते एकै पटक सातौँ, आठौं, नवौं र दशौं बार्षिक साधारणसभा गर्ने भएको छ । सभामा २०६९ देखि २०७३ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर दिने विशेष प्रस्ताव लैजाने छ । बोनस शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजीमा १६० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पनि छ । कम्पनीको हालको चुक्ता पूँजी ४८ करोड ८१ लाख रहेको छ ।

कम्पनीले २५ प्रतिशत बोनस शेयर दिए सँगै पूँजी ६१ करोड पुग्ने छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । त्यस पछि बोनस शेयर मार्फत बीमा समितिले तोके बमोजिम दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी रहेको छ । बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि भदौ १४ गते एक दिन बुक क्लोज हुने छ । 

भदौ १३ गतेसम्म कायम हुने शेयरधनीले मात्र बोनस शेयर पाउनेछन् । कम्पनीले साधारणसभाबाट दुई जना स्वतन्त्र सञ्चालकको नियुक्ती पनि अनुमोदन गराउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।