७ पुस / अर्थ र व्यापार - सानीमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६६.३६ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड ३१ लाख रहेको छ । कम्पनीको हालसम्म २ करोड ५५ लाख ३१ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सुचीकृत छ ।
तपाईको प्रतिक्रिया