१० साउन / अर्थ र व्यापार – गण्डकी विकास बैकले गत आर्थिक बर्ष ८५ करोड रुपैयाँ नाफा कमाएको छ । फेवा विकास बैंक मिसिएपछि निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । बैंकका ५० शाखा छन् भने आगामी दिनमा थप शाखा थप्ने योजना छ ।
बैंकले कुल १६ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकले हकप्रद र बोनस सेयरबाट चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने छ ।
तपाईको प्रतिक्रिया