१६ साउन / अर्थ र व्यापार – सेञ्चुरी कर्म्र्सियल बैंकले ७४ लाख ७० हजार ६५२ दशमलव कित्ता सेयर सूचिकृत गरेको छ । बैंकले यसअघि प्राप्ती गरेको सगरमाथा फाइनान्स कम्पनी तर्फको सेयर सूचिकृत गराएकोे छ ।
साउन १६ गतेबाट हकप्रद निष्काशन गरेको सेञ्चुरीलेले एक अर्ब ८८ करोड ५४ लाखको हकप्रद तथा ४४ करोड चुक्ता पूँजी रहेको अल्पाईन डेभलपमेन्ट बैंक र १५ करोड पूँजी रहेको सेती फाइनान्स कम्पनीलाई समेत प्राप्ती गरी राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी कायम गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया