७ असार / अर्थ र व्यापार - प्रभु इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको ४८ हजार १२२ कित्ता सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । प्रभु इन्स्योरेन्स कम्पनीले लिलामी राखेको ४८ हजार १२२ कित्ता सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७ सय ८८ कित्ता सेयर प्रतिकित्ता १०० अंकित सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको हो । लिलाममीको सेयर खरिद गर्न चाहानेले लगानीकर्ताले असार ७ गतेसम्ममा शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुनेछ ।
तपाईको प्रतिक्रिया