logo

दुई वर्षपछि राष्ट्र बैंकका ४ विभाग आफ्नै भवन बालुवाटारमा

    1798   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – भुकम्पले भवन क्षति भएपछि लैनचौर सरेको नेपाल राष्ट्र बैंकका केही विभाग दुई वर्षपछि बालुवाटार सरेको छ । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पका कारण राष्ट्र बैंक बालुवाटार कार्यालयमा रहेका चार वटा विभाग लैनचौरस्थित तत्कालिन प्रभु भवन (अहिलेको हाथवे) मा सरेको थियो । 

आफैले नियमन गर्ने संस्थामा विभागहरु सारेको भन्दै राष्ट्र बैंकका कर्मचारी संगठनहरुले उच्च ब्यवस्थापनको आलोचना गर्दै आएका थिए । राष्ट्र बैंकको मुल भवन नै भत्किएपछि सञ्चालक समितिको बैठक चौरमा बसेको थियो । अहिले पनि मुल भवन पुरै भत्काएर निर्माण कार्य चलिरहेको छ ।

भुकम्पपछि विकास बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, लघुवित्त प्रबर्द्धन तथा सुपरिवेक्षण विभाग र समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा प्रभु भवनमा सारिएको थियो । राष्ट्र बैंकले दुई बर्षभन्दा बढि समय लगाएर बालुवाटारमा नयाँ संरचना निर्माण गरेपछि ती विभाग फेरि आफ्नै पुर्वाधार भएको बालुवाटार कार्यालय परिसरभित्र सारिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।