१७ फागुन/अर्थ र व्यापार – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १६ फागुनमा बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संचालक पदमा श्रेष्ठ नियुक्त भएका हुन् ।
आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि श्रेष्ठ चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया