१७ असोज/अर्थ र व्यापार – नेपाल एसबीआई बैंकले कैलालीको टीकापुरस्थित साथी अस्पताल एण्ड रिसर्च सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।
जसअनुसार नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्राप्त गर्नेछन् ।
सो सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्ययक्ष जगदिश्वर पण्डितले हस्ताक्षर गरेका हुन् ।
तपाईको प्रतिक्रिया