५ साउन/अर्थ र व्यापार – नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष अधिकारीले बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
तपाईको प्रतिक्रिया