३० असोज/अर्थ र व्यापार – एनसीसी बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
सो बैंकको सञ्चालक समितिको बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।
यसैगरि, बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ ।
बैैंकको सो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया