२३ कात्तिक / अर्थ र व्यापार – मेगा बैंकले गत आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट सेयरधनीलाई १२.०७ प्रतिशत सेयर बोनस दिने भएको छ । बैंक सञ्चालक समितिको ३ सय ४२ औं बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९ सय ५७ रुपैयाँको को १२.०७ प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट पनि स्वीकृत हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया