१९ असोज / अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकको छ ।
तपाईको प्रतिक्रिया