२१ साउन/अर्थ र व्यापार– ग्लोबल आईएमई बैंकको थप सातवटा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकले काठमाडौंको बालाजु चोक, सीतापाइला र असन, ललितपुरको धोबीघाट र भैँसेपाटी, भक्तपुरको गठ्ठाघरका साथै धादिङको धादिङबेसी बिचबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।
तपाईको प्रतिक्रिया