logo

एघार संस्था सहित इन्भेष्टमेन्ट बैंकलाई गाभ्ने र गाभिने स्वीकृति प्राप्त

    1325   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार-विभन्न एघार बैंकसहित इन्भेष्टमेन्ट बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले गाभ्ने तथा गाभिने स्वीकृति दिएको छ ।

नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ९ संस्थालाई अन्तिम स्वीकृति तथा दुईलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

 राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति दिएको छ ।

यसैगरी सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई एक्वायर गर्ने, यति डेभलपमेन्ट बैंकलाई महालक्ष्मी विकास बैंक, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई लुम्बनी फाइनान्स मर्ज गर्न अन्तिम स्वीकृति दिइएको हो।

त्यस्तै देव विकास बैंकलाई साझा विकास बैंक प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पूँजी पूर्याउन अब एक महिना मात्र बाँकी छ । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोको पूँजी पुर्याउनु पर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।