३१ जेठ / अर्थ र व्यापार - महाकाली विकास बैंक लिमिटेडको एक लाख २० हजार ५८६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा बुधबार परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १३ करोड १४ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ३०४ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया