२१ भदौ / अर्थ र व्यापार – कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।
तपाईको प्रतिक्रिया