logo

टेलिकमद्धारा काठमाडौं र पोखराबाहिर फोरजी विस्तार गर्न ढिलाई

    2036   पटक पढिएको


२३ जेठ / अर्थ र व्यापार-आफ्नोे तिव्र गतिको मोबाइल इन्टरनेट फोरजी सेवाको विस्तारमा नेपाल टेलिकमले ढिलाइ गरेको छ । टेलिकमले काठमाडौं र पोखरामा फोरजी सुरु गरेको ५ महिना बित्दा पनि अन्य शहरमा विस्तारका लागि अझै टेण्डर भरेको छैन ।

टेलिकमले निजी क्षेत्रमा फोरजी सेवा थालिसक्दा पनि आफ्नो सेवा विस्तारमा गर्न सकेको छैन । टेलिकमले एक वर्र्षिभत्र देशभर फोरजी पु¥याउने भनेपनि पहिलो चरणको १५ उपमहानगरपालिकामा विस्तार गर्ने योजनामा भने ढिलाई भएको छ । 

टेलिकमले फोरजी सेवा पुस १७ गतेबाट थालनी गरेको थियो । टेलिकमले महत्वपूर्ण शहरमा एकैैसााथ फोरजी सेवा थाल्नका लागि नेटवर्क डिजाइन गरेको छ । यो सकिनासाथ टेण्डर गरेर फोरजीलाई प्रमुख शहरी क्षेत्रहरुमा केन्द्रित गरिने छ ।

उपत्यका र पोखराबाहिरका टेलिकमका ग्राहक फोरजीको प्रतिक्षामा छन् । तर, टेलिकमले भने एलटीई विस्तारका लागि काम गरिरहेको छैन । बिर्तामोड, धरान, इटहरी, भरतपुर, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्रमा अब फोरजी विस्तार हुनेछ । सँगै केही शहरी बस्ती बाक्लो भएका नगरपालिकामा पनि फोरजी सेवा सुरु गर्ने योजना छ ।
 

.

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।