logo

मरुभूमिको देश युएईमा समेत यस्तो भीषण वर्षा

    218   पटक पढिएको

साउन २५/अर्थ र व्यापार – मरुभुमिको देस संयुक्त अबर इमिरेट्समा समेत यस्तो भीषण बर्षा भएको छ । भीषण वर्षपछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ ।
बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् । शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ ।
सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी र दुबईमा भने पानी कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको एजेन्सीहरुले जनाएका छन ।
भीषण बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर बर्षा भइरहेकोले अझे केही समय बाढीको बहाब बढ्न सक्ने भन्दै त्यहाँका अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

दसैं तिहार नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्यो, देसमा रित्तिएको ढुकुटी भर्न सहयोग हुने

दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ ।

आईएमएफको प्रतिनिधि काठमाडौंमा,नेपालको राजस्व प्रशासनका विषयमा अनुसन्धान हुँदै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आठ सदस्यीय प्रतिनिधि विगत एक सातादेखि काठमाडौंमा छन् ।

व्यापारिका गुनासो : महँगो ब्याज तिर्दा नि पाइँदैन ऋण

लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ ।

शर्मा फेरि अर्थमन्त्रालय फर्किए, प्रमुख प्रतिपक्षि दल एमालेको असन्तुष्टी कायमै

अर्थमन्त्री जर्नादन शर्मा पुनः अर्थमन्त्रालय फर्किएका छन ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।