logo

जीपमा सरर मुक्तिनाथ....

शब्द/तस्विर : प्रदीप पण्डित

    3791   पटक पढिएको

२६ असार/अर्थ र व्यापार-के तपाईं मुक्तिनाथको दर्शन गर्न वा घुम्न मुक्तिनाथ जानुभएको छ ? छैन भने विदा मनाउन वा घुम्न एकपटक जानै पर्ने ठाउँ हो–हिन्दुहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ ।


मुक्तिनाथ जान उडानमा पोखरावाट जोमसोम हुँदै कागवेनी पार गरेर मुक्तिनाथ पुग्न सकिन्छ भने साथिभाईको समुहमा विदा मनाउन जाने हो भने जीपवाट मुक्तिनाथ यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ ।

जीपमा जाने हो भने पोखरावाट मुक्तिनाथ पुग्न करिव बाह्र घण्टाको समय लाग्छ । जीप स्टेशन वाट आधा घण्टाको समयमा मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । त्यसबाहेक कम खर्चमा जाने हो भने पनि लोकल गाडीको सहायता पनि लिन सकिन्छ ।

न्युनतम तीन दिनको प्याकेज मुक्तिनाथ यात्राका लागी उचित हुन्छ । परिवार संगै जानुभयो भने पनि दोहोरो फाईदा हुन्छ । एकातिर मुक्तिनाथको दर्शन,अर्कोतिर रोमाञ्चक यात्रा ।


 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।