logo

ठमेलमा गाईपालन गरिरहेका वाबु–छोरा

    2534   पटक पढिएको

१८ जेठ÷ अर्थ र व्यापार- काठमाडौं ठमेल भन्ने वित्तिकै कि त हामी पर्यटकहरुको गन्तव्य भनेर बुझ्छौं कि त आधा रात सम्म खुल्ने सहर भनेर । अझैपनि कतिपय काठमाडौंबासी यस्ता छन जो ठमेल भनेको हाम्रो लागी हैन भनेर बुझ्छन । ठमेलमा महँगा होटल र रेष्टुरेण्टहरु मात्र छैनन, त्यहि ठमेलमा गाईपालन पनि गरिरहेका मानिस छन भन्दा पत्यार नलाग्न सक्छ,तर रविन्द्र र ईन्द्र महर्जन भने त्यहि ठमेलमा गाईपालन गरेर बसरहेका छन ।


यता नर्सरी वाट पनि राम्रो आम्दानी गरिरह्को इन्द्रले वताए । कुमारी नर्सरी सञ्चालन गरिरहेका उनीहरुको नर्सरीमा विभिन्न किसिमका फलफूका वेर्ना, फूल , माटो, मल ,विउ ,गमला आदि पाइन्छ । .वजारको कूनै समसया नरहेको र उपभोक्ता सिधै लिन आउने उनीहरु वताउँछन । गाईपालन र नर्सरीको लागि घरका छोडेर अन्य आठ जनाले रोजगार पाएका छन् । नेपालमा केहि गर्न सकिदैन र केहि छैन भन्ने युवाको लागि चाहे नेपालमा नै गर्न सकिन्छ भन्ने राम्रा उदाहरण हुन महर्जन दाजुभाई । आजसम्म यि वाबु–छोरा आफ्नो काम र कमाईवाट खुशी नै छन । 
प्रस्तुती : भुपेन्द्र जि.सी
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।