३० मंसिर/अर्थ र व्यापार– इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले एन्युअल विन्टर सेल अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत कम्पनीले छानिएका केही सामानमा ७० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । भने नयाँ सामानमा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन् ।
मंसिर २१ गतेसम्म लागू हुने यस अफर योजना सोनामका सबै आउटलेटमा लागू गरिएको कम्पनीले बताएको छ।
सोनामले सबै उमेर समुहलाई हुने डाउन, फ्लिस र ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङ गेयर, टेन्ट, ब्याग लगायत सामान नेपालमै उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया