१४ जेठ / अर्थ र व्यापार- अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण अनुसार माइक्रोबसको आयात घटेको देखिएको हो ।
गत आर्थिक वर्ष २०७२/७३ मा ११ सय ३७ वटा माइक्रोबस दर्ता भएको थियो भने यस आर्थिक वर्षमा जम्मा ३ सय ५ वटामात्र माइक्रोबस दर्ता भएको छ ।
यसबाट अब सडकमा बिस्तारै ठूला गाडीको वद्धिृ हुने देखिन्छ । आर्थिक सर्बेक्षण अनुसार नेपालमा अहिलेसम्म ५१ सय ८८ वटा माइक्रोबस दर्ता भएका छन्।
आर्थिक बर्षको पछिल्लो ८ महिनामा जम्मा २ लाख ६३ हजार ८ सय १७ वटा सवारी साधन दर्ता भएकोमा मिनिबस तथा मिनिट्रक १६ सय ५५ वटा दर्ता भएका छन्।
तपाईको प्रतिक्रिया