logo

प्रवेग दोङको ‘मेरो मुटु दुखाउँने’ सार्वजनिक,उप्रेतीको अभिनयको प्रशंसा

    3339   पटक पढिएको

१४ माघ / अर्थ र व्यापार- नवगायक तथा संगीतकार प्रवेग दोङको “मेरो मुटु” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका गायक दोङको स्वरमा रहेको ‘मेरो मुटु दुखाउने तिम्रो चाह होला‘’ बोलको गीत अहिले युट्युवमा दर्शकहरुले रुचाईरहेका छन ।

गीतको शब्द लक्की लामाले लेखेका हुन भने संगीत स्वयं दोङले नै गरेका हुन् । युएईको विभिन्न भागहरुमा छायांकन गरेको उक्त गीतको भिडियोमा भने सफल युवा व्यवसायी ओम उप्रेती, मोडल रिया श्रेष्ठ र हास्यकलाकार इन्द्र सेन्चुरीको अभिनय रहेको छ । अभिनय आफ्नो पहिलो प्रयास भएपनि दर्शकहरुले आफ्नो अभिनय मन पराएका कारण आगामी दिनमा पनि अभिनय यात्रालाई व्यवसाय संगै अघि बढाउने उप्रेतिले वताए ।

भिडियोलाई राजेश लामाले निर्देशन र रोहित विक्रम कार्कीले छायांकन गरेका हुन् । युएईको सरकारको अनुमति लिएर तयार पारेको उक्त भिडियोमा युएईको विभिन्न ठाउँहरुको मनोरम दृश्य समाबेश गरिएको छ । समुन्द्र, जहाज लगायत महंगो मूल्यको गाडीहरु समेत यस भिडियोमा प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।