logo

महिला उद्यमी र सोचेको डटकमबीच सम्झौता 

    1284   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार– नेपाल महिला चेम्बर र अनलाइईन सपिङ प्लेट र्फम सोचेको डटकमबीच व्यापार व्यवसाय प्रवर्द्धनका लागि सम्झौता भएको छ । 

समझदारीअनुसार चेम्बरमा आबद्ध महिला उद्दमीले उत्पादन गरेका वस्तुको बिक्री तथा प्रबर्द्धन सोचेको डटकमले गर्ने छ । 

कोरोना भाइरस महामारीका कारण प्रभावित व्यापार व्यवसाय चलायमान गराउनका लागि महिला चेम्बर र अनलाइईन सपिङ प्लेट र्फम सोचेको डटकमबीच सम्झौता भएको हो । 

महिला चेम्बरको तर्फबाट सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमको तर्फबाट प्रवन्ध निर्देशक शैलेस लोहनीले सम्झौतामा हस्ताक्षर गरे । 

महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले चेम्बरमा आवद्ध महिला उद्यमीबाट उत्पादित व्यापार अभिवृद्धि गर्न एकीकृत रुपमा अनलाइन व्यापार सुरु गरिने बताइन् ।

पछिल्लो समय बढ्दै गएको अनलाइन सपिङको माहोल र कोरोना भाइरस महामारीका बीच भएको यस समझदारीबाट दुवै पक्षको हित हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।