२५ चैत्र /अर्थ र व्यापार - नेपाल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ २५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया