२ चैत /अर्थ र व्यापार - काठमाडौं । पोखरामा नबिल बैंकले तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताल चोक, बगर र अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।
नबिल बैंकका अध्यक्ष र पोखराका मेयरले शाखा उद्घाटन गरेका हुन् । यससँगै पोखरामा नबिलको पाँच वटा शाखा र समग्र प्रदेशमा नौं वटा शाखा संख्या पुगेको छ ।
तपाईको प्रतिक्रिया