५ माघ/अर्थ र व्यापार - काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा प्रेमबहादुर खापुङ् नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खपुङ्लाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो ।
खपुङ्ले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।
तपाईको प्रतिक्रिया