६ असार / अर्थ र व्यायार - सगरमाथा ईन्स्योरेन्स कम्पनी ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ अवार्डबाट सम्मानित भएको छ । ईन्स्योरेन्स कम्पनी बीमा कम्पनीका लािग विशेष मान्यता हुने पुरस्कारबाट सम्मानित भएको हो ।
हालै भारतीय चेम्बर अफ कमर्सले थाईल्याण्डको बैंककमा आयोजना गरेको ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ मा ईन्स्योेरेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनी अघिल्लो बर्ष ‘प्रोडक्ट ईन्नोभेसन ईन जनरल ईन्स्योरेन्स कस्टोमर’ विधामा पुरस्कृत भएको थियो ।
तपाईको प्रतिक्रिया