६ असार / अर्थ र व्यापार - एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा लिलामी भर्ने आइतबारदेखि अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापकतर्फको २ हजार ४ सय २० दशमलव ७० कित्ता र सर्वसाधारणतर्फको २ लाख १८ हजार ९ सय ३९ दशमलव शून्य ३ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
बजारमा ३८८ रुपैयाँ शेयर मूल्य कायम रहेको कम्पनीको बोलकबोल गर्दा शेयरको न्यूनतम मूल्य प्रतिशेयर सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया