logo

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौलीकी विश्वकर्माले जितिन् १ लाख रुपैयाँ

    646   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने यस आकर्षक योजना अन्तर्गत दुधौली नगरपालिका –११ की मञ्जु विश्वकर्माले एकलाख रुपैयाँ जितेकी छिन् ।
डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यसैगरि, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एक जना ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।
यस योजनामा विजयी हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी नगरपालिका– १ बेल्सोत उदयपुर का सह—बितरक कृष्ण मोबाइल एण्ड गिफ्ट सेन्टरका डिलर कृष्ण देवकोटाकोमा एकवर्ष रिचार्ज गरेर उनले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राइटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक साता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी., रमाईलो एचडी., सरोकार टिभी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने सो कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।