logo

रियलमीको‘उत्सवको बहार,हरेक दिन उपहार’

    917   पटक पढिएको


१० असोज/ अर्थ र व्यापार – रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ। सोमबारदेखि सुरू हुने अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टिभी, वासिन मेसिनलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन्।
दोश्रो चौमासिकको सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमेध्य तेश्रो स्मार्टफोन ब्रान्ड बन्न सफल रियलमीले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई नयाँ प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।
अफरबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नयाँ प्रविधिहरू ल्याउन अग्रसर भएकाले पनि उपभोक्ताले यसलाई मन पराइरहनुभएको छ।’ उनले अफरले चाडपर्वको माहोल अझै रमाइलो हुने अपेक्षा गरेको बताए ।
योजनाअन्तर्गत आजदेखि कात्तिक १४ सम्म लागू हुनेछ। अफर हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिनेछन्।
योजनामा सहभागी हुनको लागि यस लिंक मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आइएमइआई नम्बर र मोडल नम्बरजस्ता विवरणहरू राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेताहरूमेध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिन मेसिन र ६५ इन्चको ४के टिभी जित्न सक्नेछन्।
यो अफर असोज १० गतेदेखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टरर्टेन र सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरीज, अलराउन्डर नम्बर सिरीज, इनोभेटिभ जिटी सिरीजलगायत सबै रियलमी स्मार्टफोनहरूमा लागू हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।