logo

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप

    1081   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।
गत ६ साउनमा सम्पन्न भएको विशेष साधारण सभाको निर्णयले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय भई गत १२ साउनमा बसेको बैठकले साविक संस्थापक सेयरधनीहरूबाट सेयरमा लगानी भएको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको थियो ।
सोही निणर्य बमोजिम कम्पनीका संस्थापक सेयरधनीले यहि ७ असोजसम्म सो रकम जम्मा गरिसक्नु पर्ने थियो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले आगामी २६ असोजसम्म सयम थप गरिदिएको हो ।
संस्थापकहरूले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग, कुमारी बैंक, पुतलीसडम, हिमालयन बैंक, न्यूरोड र सानिमा बैंक, नक्सालमा रहेको खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने सो इन्स्योरेन्सले जनाएको छ ।
सो फारम र रकम बुझाएको भौचर सेयरधनीले आगामी २६ असोजभित्र कम्पनीको प्रधान कार्यालय काठमाडौंको टेकुमा बुझाउनु पर्ने सो इन्स्योरेन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।