१७ असार/अर्थ र व्यापार – जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार संस्थाको ७० प्रतिशत अर्थात ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको सो कम्पनीले जनाएको छ ।
यससँगै यो कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुन्छ । त्यसपछि दोश्रो बजारमा खरिदविक्री गर्न पनि मिल्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया