३ फागुन / अर्थ र व्यापार– धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेलको नाम रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने यो सिफारिसमा परेनन् ।
तपाईको प्रतिक्रिया