logo

टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर बने पाँच वर्षका निकोलस

    1393   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– टेष्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा निकोलस आचार्य बनेका छन् । ५ वर्षीय निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरण आचार्यले जानकारी दिए ।
टेस्लाको ब्राण्ड एम्बास्डरमा नियुक्त भएसँगै आचार्यले टेस्लाको ब्राण्ड प्रवद्र्धनको काम सुरु गरिसकेका छन् । ‘पाँच वर्षीय निकोलसलाई टेस्लाको ब्राण्ड एम्बास्डर बनाएर काम गर्न पाउदा निकै खुसी लागेको बताउँदै सिईओ आचार्यले भने,‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवद्र्धनमा सहयोग गर्न सुरु गरिसकेका छन् ।’
टेस्ला नेपाली ब्राण्ड हो । विगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्ड लोकप्रिय बनेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री रहेको सिईओ आचार्यले जानकारी दिए ।
यसैगरि, उनले डिलर नेटवर्क मार्फत देशभरको बजारमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर बिक्री भइरहेको बताए । न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि भएको दावी गर्दै आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ ।’ 
सिईओ आचार्यले नेपाली ब्राण्डप्रति ग्राहकको आकर्षण देखिनु सकारात्मक पक्ष रहेको र आफूहरु उत्साही भएको बताए । यो सामान सामान्य वर्गका उपभोक्तादेखि उच्च घरानीय सबैलैलाई उपयोगी हुने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।