२० असोज / अर्थ र व्यापार – डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । हाल यस कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ । जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने छ । जसमा फाइभ जी ड्युल व्याण्ड राउटरको साथमा समेत उपलब्ध हुनेछ । कम्पनीले १०० एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताएको छ ।
तपाईको प्रतिक्रिया