१९ मंसिर / अर्थ र व्यापार –रसुवागढी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा छबिलाल गैह्रे नियुक्त भएका छन् ।
रसुवागढी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको बैठकले आगामी दुई वर्षका लागि गैह्रेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको सो कम्पनीका सचिव नरनाथ न्यौपानेले बताएका छन् । यसअघि उनी कम्पनीमा निमित्त सीईओका रुपमा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया