logo

पर्यटनका सम्भावनालाई नियम र कानुनमा नै समेटिन्छ : पर्यटनमन्त्री नेपाल

    2740   पटक पढिएको

१९ फागुन / अर्थ र व्यापार- प्रदेश नम्बर ३ का उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नम्बर ३ का पर्यटनका सम्भावना र योजनाहरुलाई निति,नियम र कानुनमा नै समेटेर अगाडी बढाईने वताएका छन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनको प्रदेश नम्बर ३ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री नेपालले हाल प्रदेशको निति,नियम र कानुनहरु बन्दै गरेकोले प्रदेश नम्बर तीनको पर्यटन विकासका लागी गर्नुपर्ने कामहरुलाई निति,नियम र कानुनहरुमा नै समेटेर अगाडी बढाईने वताए ।


मन्त्री नेपालले प्रदेश सरकार मात्रले पर्यटन क्षेत्रको लागी धेरै गर्न नसकेपनि केन्द्र सरकार संगको समन्वयमा धेरै काम गर्न सकिने वताए । जनता र पर्यटन व्यवसायलाई जोड्न सक्यो भने मुलुक समाजवाद उन्मुख हुने उनको धारणा छ । प्रदेश नम्बर तीनमा रहेका पर्यटकिय गन्तव्यहरुलाई विकास गर्ने आफ्नो योजना रहेको वताउँदै त्यसको लागी पर्यटन व्यवसायिहरुको सल्लाह र सुझाव आँफुलाई आवश्यक पर्ने उनले वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले पर्यटन क्षेत्रको विकासका लागी सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने वताए । कार्यक्रममा नेपाल उद्योगी व्यवसायि महासंघका कार्यवाहक महासचिव भागिरथ सापकोटा, नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनका प्रदेश नम्बर ३ का संयोजक हरिभक्त श्रेष्ठ लगायतले पर्यटन क्षेत्रका समस्याका वारेमा धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।