logo

टानमा पदभार ग्रहण गरेपछि यस्ता छन दाहालका प्राथमिकता

    1749   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहालको नेतृत्वले आज सोमवार देखि पदभार ग्रहण गरेको छ । टानको कार्यालय मालिगाउँमा वर्तमान अध्यक्ष चन्द्र रिजालको कार्यसमितिले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको छ । 

टानको ३९आंै वार्षिक साधारणबाट अध्यक्षमा नवराज दाहाल, वरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्धितिय उपाध्यक्षमा निलहरी बाँस्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा, तारा राना तथा सदस्यहरुमा ऋतु ग्याम्दान, रविन्द्र अधिकारी, राजन प्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुक बहादुर लामा, शेर बहादुर परियार र जंग बहादुर लामा निर्वाचित भएका थिए । 

पदरभार ग्रहण गरेपश्चात अर्थ र व्यापार संग कुरा गर्दै अध्यक्ष दाहालले सर्वप्रथम नेपालमा गैह्रकानुनी रुपमा सञ्चालित पदयात्रा नियन्त्रण गर्दै पदयात्रामा जाँदा एकजना गाईड वा पोर्टर अनिवार्य लानुपर्ने व्यवस्था गराउन आँफु लागिपर्ने वताए ।  त्यसैगरी टिम्स रकमलाई पारदर्शी गराउँदै जुन उद्देश्यका साथ टिम्स आएको थियो,त्यहि उद्देश्यका साथ टिम्सलाई कार्यान्वयनको लागी आँफुले पहल गर्ने दाहालले वताए । नेपालमा नियन्त्रित पदयात्रा क्षेत्रहरु मुस्ताङ,डोल्पा लगायतको पर्मिट शुल्क घटाउन पहल गर्ने आफ्नो अर्को प्राथमिकता रहेको दाहालले वताए । 

पदभार ग्रहण गरेपश्चात अर्थ र व्यापार संग कुरा गर्दै अध्यक्ष दाहालले सर्वप्रथम नेपालमा गैह्रकानुनी रुपमा सञ्चालित पदयात्रा नियन्त्रण गर्दै पदयात्रामा जाँदा एकजना गाईड वा पोर्टर अनिवार्य लानुपर्ने व्यवस्था गराउन आँफु लागिपर्ने वताए ।  त्यसैगरी टिम्स रकमलाई पारदर्शी गराउँदै जुन उद्देश्यका साथ टिम्स आएको थियो,त्यहि उद्देश्यका साथ टिम्सलाई कार्यान्वयनको लागी आँफुले पहल गर्ने दाहालले वताए । नेपालमा नियन्त्रित पदयात्रा क्षेत्रहरु मुस्ताङ,डोल्पा लगायतको पर्मिट शुल्क घटाउन पहल गर्ने आफ्नो अर्को प्राथमिकता रहेको दाहालले वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।